• Oxford Street, 15561, London UK

Uncategorized

हार्दीक समवेदना

150 150 admin

हार्दीक समवेदना

जन्म: 1985-08-02(BS)          स्व. नारायण प्र. गजुरेल            निधनः 2067-12-2(BS)
कोशी अञ्चल तेरथुम जिल्ला जलजले गा.वि.स. वर्डा नं. ५ मैनतप्पा मा  पिता धर्मानन्द गजुरेल र माता तुलसा गजुरेलका जेठा छोराको रुपमा

१९८५ साल मंसिर ०२ गते बुधवार जन्मनु भएका नारायण प्र. गजुरेल को सोही जिल्ला ओयाक्जुङ्ग गा.वि.स. निवासी पिता लिलानाथ दाहाल तथा माता कौशिला दाहाल कि माइली छोरी नर्वदा देवी दाहाल संग वि.स. १९९८ साल मा विवाह भयो ।  जिवन यापनको क्रममा जन्म स्थान छाडी २०१८ साल मा भारतको आसाम राज्यको सदीया वरगडा मा बसाइ सराई जानु भई २०३० मा पुनः नेपाल आई झिलझिले  दमक-१८ हुदै २०३० साल देखी लखानपुर १ सावित्रा चौक झापामा स्थाई वसोवास गर्दै आउनु भएका नारायण प्रसाद गजुरेल को आफ्नै निवास लखनपुर १ सावित्रा चौक झापामा ८३ वर्षको उमेरमा २०६७ साल चैत २८ गते बुधवार बेलुका ५:५० मिनेटमा निधन भयो ।

   वहाँका छोरा र बुहारीहरु ( बलराम+गिता, टंक प्र.+शोभा,  रामचन्द्र+निर्मला, गोपीकृष्ण+विद्या, हरि प्र.+बसुन्धरा, र टिकाराम+सिता) छन भने छोरीज्वाई लक्ष्मी+भवानी प्र. घिमिरे, मैया देवी+विष्णु प्र. पोखरेल हुन . वहाँका १२ नाती ७ नातीनी ४ पनाती र ५ पनातीनी रहेका छन ।

 मेरा हजुरबुवा स्व. नारायण प्र. गजुरेलको आत्मा को चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार मा हार्दिक समबेदना प्रकट गर्दछु ।
2068-01-02(BS) 2011-April-15

पहीलो पटक समुन्द्र लाइ देख्दा

150 150 admin
जिन्दगी एक यात्रा
यो जिन्दगी यस्तै रहीछ , कहीले कता कहीले कता । दुःख मा पनि हास्नु पर्ने , सुखमा पनि रूनु पर्ने । भनिन्छ दुःख सुख भएन भने जिन्दगीको मजा नै हराउछ । यस्तै प्रकारले जिन्दगीको बाँटोमा हिड्दा हिड्दै जिवनमा पहीलो पटक समुन्द्र देख्ने अवसर मिल्यो । मन त्यसै गदगद थियो । सुन्दै मन रमाइ रहेको थियो । समुन्द्रको तिरमा नयाँ बर्ष मनाउने ।

30 Dec 2009 बिहान ८ बजे हामी पुणा(Pune) बाट निस्कियै । ६ जाना ३ वटा बाइकमा निस्कियै । जिन्दगीको माजा लिन । बाटोमा पर्ने प्रकृतिसंग खेल्दै रम्दै हामी निस्कियै । सकुन्द्र सतह बाट 77.6 ft , (18*09’43.58” N, 72*59’36”E) मा रहेको दिवाअगर भन्ने ठाँउमा घुम्न गइएको थियो । हामी बसेको ठाँउबाट करीवन १८० किलोमिटर को दुरीमा रहेको सानो गाँउ हो दिवाअगर । Maharashtra State India मा रहेको यो गाउँ प्रर्यटकहरूले भरीभराउ हुदो रहीछ ।
DSC00761_thumb4
सरीर सुकेको भए पनि यो समय मा नाँक निकै ठुलो भएको थियो

DSC00781_thumb1
नुनिलो पानिमा रमाउदै
DSC00825_thumb1
सबै कुरा भुलोको थिए यो समय मा

यहाँ छन अन्य फोटोहरू

जय जय नेपाल॥

150 150 admin

सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली
सार्भमै फैलिएका मेचि माहाकाली
प्रकृतिका कोटी कोटी सम्पदाको आचल
विरहरुका रगतले स्वतन्त्र र अचल ज्ञान भुमि शान्क्ति भुमि तराई पहाड हिमालअखण्डयो प्यारो हाम्रो मात्रिभुमी नेपाल वहुजाती भाषा धर्म सस्कृती छ आचल अग्रगामि राष्ट्र हाम्रो जय जय नेपाल॥