बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिएपनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नैबेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, सफलता ले सधै सिखर चुमिरहोस नयाँबसन्त को पालुवा ले सजिरहोस यही छ मेरो, नव वर्ष २०६७ को हार्दिक….. हार्दिक……. हार्दिक……. मंगलमय शुभकामना !!!!
नववर्ष २०६७ को उपलक्ष्यमा परमात्माले हामी सबै नेपालीलाई रिस, राग, द्वेष, मोह, इर्ष्या त्यागगरी सत्मार्गमा हिँड्ने साथै हिंसा रहित जीवन जीउने प्रेरणा दिउन् भनी प्रार्थना गर्दै सबैको जीवन सुख–शान्तिमय बनोस् भन्ने कामना गर्दछु
यि शुभकामनाहरू मलाइ फेसबुकमा म्यासेज अाएका थिए ।
साथै यदी तपाइहरू ब्लगमा नेपाली कलेण्डर राख्न चाहनुहुन्छ भने निम्न कोडहरू html/java Script मा राख्न सक्नु हुनछ ,
<div aligh=”center”><iframe name=”I1″ src=”http://www.ashesh.com.np/calendarlink/calendar.php” width=”220″ height=”198″ border=”0″ frameborder=”0″ scrolling=”no” marginwidth=”0″ marginheight=”0″ allowtransparency=”true”> </iframe><br /><a title=”Nepali Calendar”href=”http://www.ashesh.com.np/nepali-calendar/”><font size=’1′>Nepali Calendar</font></a></div>
अथवा
<script> var client = 1660546074; var addon = 3000; </script> <script src=”http://nepalipatro.com.np/request.js.php” type=”text/javascript”> </script>
अन्यमा फेरी नबबर्ष २०६७ को हार्दीक मंगलमय शुभकामना संपुण मित्रहरूमा………
क्यलेण्डर Download लिङ्क राख्ने छु
Asha
नवबर्ष २०६७ सालको पावन अवसरमा सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मगंलमय शुभकामना …