• Oxford Street, 15561, London UK

एक पल्ट हास्ने कि ??

150 150 admin
01,

आधुनिक छोरा,

एक दिन रामको घरमा उसको बुबा बिरामि भएछन , बाउ कामी रहेको देखेर राम डाक्टार भएको ठाउमा  गयो,
राम – डाक्टार साब हजुर मेरो घरमा जानु पर्यो ।
डा. –किन र?? के भयो राम कसलाइ ??
राम –अरूलाइ हैन क्या , मेरो बा बिमार भए ।
डा. – के भयो तिम्रो बा लाइ ?
राम – हाम्रा बा आज बिहान देखि नै भाइब्रेशन मुडमा हुनुहुन्छ ।।।।।।

02,

सुन्दरी हात्ती,

दुइ वटा जबान हात्ती बाटामा बसेर गफ गर्दै थिए, त्यतीकैमा एक सुन्दरी हात्ती उनिहरूकै छेउ बाट गइ, त्यतीकैमा एउटा हात्ती ले भन्यो ,
हेर हेर क्या माल छ यार , 3600-2400-3600 ।।

03,

टीचर र बिध्द्यार्थी,

कक्षामा नबसीकन  बिध्द्यार्थीहरू बाहीर बसेको देखेर   सरले र बिध्द्यार्थीहरू बिच बातचित
सर- भनत तिमीहरू बिध्यालय किन आउछै ?
बि. – विध्या को लागी सर ।
सर – अनि आज तिमीहरू किन कक्षामा नबसेको त ??
बि. – आज विध्या स्कुल नै आइन त्यसैले सर ,

04,

गधा,

पहीलो गधा – यार मेरो मालीक ले मलाइ एकदमै धेरै काम लाउछ, खान पनि त्यती दीदैन ।
दोश्रो गधा – अनि तँ किन त्यो घर नछोडीकन त्यही बसेको त ??
पहीलो गधा – सुन न अहीले दुख भए पनि मेरो भबिश्य राम्रो छ क्या त्यही भएर ।
दोश्रो गधा – कसरी तेरो भबिश्य राम्रो छ भनेर थाहा पाइस त ??
पहीलो गधा –  त्यो मालीक ले त्यसको छोरी लाइ जहीले पनि “तेरो बिबाह गधा संग गरीदिन्छु भन्छ” ,  त्यही भएर म त्यही घरमा बसेको क्या कस्तो कुरो नबुझेको ???

  • Posted In:
  • No categories

Leave a Reply

Your email address will not be published.