ब्लगतिर नहेरेको धेरै भएछ । अस्ती घरजादा पुराना डाइरीहरू फेला भए । हेर्दै जाँदा धेरै कामका कुराहरू भेटे । यहाँम धेरै पहीले मैले कलेक्सन गरेको एउटा जानकारी पस्कदै छु ।
कुन ग्रह ले सुर्यलाइ चक्कर लाउदा कती समय लाउछन भनेर यस पोष्टमा पस्कदै छु ।
ब्रक्हाण्डमा नैा वटा ग्रहहरू छन । ति ग्रहहरूको पनी उपग्रह हरू छन । ति ग्रह र उपग्रहहरूले सुर्यलाइ आफ्नो कक्षमा परिक्रमा गरी रहेका हुन्छन ।

हाम्रो सैाय मण्डलमा रहेका ग्रहहरूको कति कति उपग्रहहरू छन ?,
ग्रहहरूले कति दिनमा सुर्यलाइ परीक्रमा गर्छन ?
ग्रह (Planet) |
उपग्रह (Satellite) |
समय (Time) |
बुध (Mercury)
|
८८ दिन (88 Days)
|
|
शुक्र (Venus)
|
२२५ दिन ( 225 Days )
|
|
पृथ्वी (Earth)
|
१ (1)
|
३६५ दिन (365 Days )
|
मंगल (Mars)
|
२ (2)
|
६८६ दिन (686 Days)
|
बृहस्पति (Jupiter )
|
१६ (16)
|
११.९ वर्ष (11.9 Years)
|
शनी (Saturn )
|
२० वा त्यो भन्दा बढी
(More Then 20)
|
२९.५ वर्ष (29.5 Years)
|
वरूण (Uranus)
|
१५ (15)
|
८४ वर्ष (84 Years)
|
अरूण (Neptune)
|
८ (8)
|
१६४.८ वर्ष (164.8 Years)
|
यम (Pluto)
|
१ (1)
|
२४८ वर्ष (248 Years)
|
Anonymous
सानामा पढेको कुरा फेरी ताजा भएर आयो…यस्तो बिशाल र अनौठो ब्रम्हाण्डमाको बारे देख्दा सोच्दा कहिले कहिँ यसै रोमान्चक अनुभूति भएर आउँछ… धन्यबाद