• Oxford Street, 15561, London UK

मेरा केही साथीहरु जसले नेपालमा फेरी फर्कन्न भनेका थिए उनीहरुको लागी यो

150 150 admin



बिरानेा देशमा बगिरहेछ रगत र पसिना,

रमाइला सपना सजाउदै ,

मन भरि ब्यथा बेाकेर बिदेशीनु ,

बिदेशीएर जननीलाइ भुल्नु,

जन्मि हुर्केकेा, खेलेकेा, ठाउँलाइ भुलेर ,

बिदेशमै रमाउन खेाज्ने साथिहरूलाइ ,

एक पल्ट आफु को हो भनेर आफैलाई सोध्नुस







( मेरा केही साथीहरु जसले नेपालमा फेरी फर्कन्न भनेका थिए उनीहरुको लागी यो )



  • Posted In:
  • No categories

Leave a Reply

Your email address will not be published.