एकै पटक दुइ फिलिम को सुटिङ अनुभब बोटुल्न सफल भएकोमा म धेरै खुसी छु, चलचित्र मेरो सोल्टी का केही फोटाहरू यस पोष्टमा छन , अब म चलचित्र शोयाको फोटाहरू राख्दै छु । ब्लग परसनल भएकोले धेरै फुटोमा म नै छु 😛
चलचित्रः शोया
निर्माता/निर्देशनः प्रितम गुरूङ
सुटिङ मा कमेडि हुदा
थकान
राजु र म
अाराम गर्दै
जनक गुरू अनि म
तारा दाइ अनि म
प्रितम दाइ, म अनि …..
गोबिन्द सर, राजु, म
अन्य जानकारी अर्को पोष्टमा…..
Anonymous
Nice article
visit
Online Jobs to learn and earn more money.