उधारी , भनेको बाँकी, मतलब रिण मा लानु माने केडिट ।
दुकानदार उधारी दिदा दिदा हैरान भएको हुनुपर्छ । बिभीन्न प्रकारका डाइलग हुरू दुकना मा राखिएको हुन्छ । तर उधारी लिने मान्छे ले कुनैपनि हालतमा उधारी सामान लिएर जान्छ । आज नगद भोली उधारी लेखीएको धन्ने कुरा त दुकानदार लाइ मात्र हो । ग्राहकहरूले त यसै बाक्यलाइ आफ्नै भाषामा आज पैसा छैन तर सामान लिएर जान्छु भोली आएर पैसा दिउला ।
दमक मा एउटा होटको काउण्टरमा यो बोड लगाएको थियो । होटलमा घुस्ने बितिकै यो बोड ले एकछीन मन तान्यो । मोबाइल बाट यो फोटो किचिक्क पारेर खिचीदीए ।

हमने उनकी यादमे जिन्दगी गुजार दि
ओ नहि आए जिनको उधार दि ।
हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको ॥

फोटो :- D DUS World
दाइहररूले खानपिनको लागी साझमा त्यही होटलमा लिएर जानु भयो । खाँदा पिउदा ११ बजि सकेछ । दाइ पनि बाठो हुनुहुन्छ । लागेको बानी कहाँ छुटैछ र ?? यसो बिल हेरेर खै खाता मा लेख है भनेर निस्कनु भयो …………………….
Bed Nath Pulami
"हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको"
बबाल रहेछ त्यो डाइलग त उमेश जी ! दमक काहानेर को रहेछ !